Concern Nepal has access to a highly skilled and diverse network, with expertise in areas such as governance, education, and development, making it well-equipped to address the complexities of community engagement.
Working with government bodies has highlighted gaps in knowledge and awareness on political matters. Many institutions lack impartial information on significant issues, which motivates Concern Nepal to empower youth with the skills and knowledge to understand and engage with political systems.
Concern Nepal sees it as crucial for youth to understand governmental functions, including bureaucracy and the roles of elected officials, so they can contribute meaningfully to governance and policy when they assume future leadership roles.
Concern Nepal’s broad network—including top politician, high level bureaucrats, government officials, opinion leaders, and stakeholders—positions it to offer comprehensive insights and facilitate meaningful training on political processes.
Concern Nepal ’sapproach is broad and integrative, aiming to address the interconnected aspects of community development at both local and national levels. This approach seeks to tackle diverse community issues with a comprehensive perspective.
“The training was incredibly fruitful. Every youth interested in joining politics or understanding society should take this course. It offers the tools and insights needed to make meaningful change”
“राजनीति वा समाजलाई गहिरो रूपमा बुझ्न चाहने युवाहरूका लागि यी सत्रहरू अत्यन्त महत्त्वपूर्ण छ। यसले केवल अर्थपूर्ण परिवर्तनका लागि आवश्यक उपकरण र ज्ञान मात्र प्रदान गर्दैन, बरु नेपालजस्तो जटिल सामाजिक संरचनामा पनि सकारात्मक दृष्टिकोण राख्न प्रेरित गर्दछ। यी सत्रहरूले राजनीतिक प्रणाली र समाजका विभिन्न आयामहरूलाई गहिरोसँग विश्लेषण गर्दै, सबै कुरा नकारात्मक छैन भन्ने महत्त्वपूर्ण सन्देश प्रदान गर्यो।”
“नमस्कार ! मेरो नाम साङ डोमा शेर्पा र म कल्स ओवर रिजेज नेपाल नामक एक गैर सरकारी संस्थाको नेतृत्व गर्दछु । मैले केहि महिना अगाडि ५ दिने राजनैतिक नेतृत्व पशिक्षणमा सहभागिता लिए । तपाईहरुलाई लाग्न सक्छ एक गैर सरकारी संस्थाको नेतृत्व गर्ने व्यक्तिलाई राजनैतिक नेतृत्व प्रशिक्षणको के आवश्यकता??? आवश्यकता छ । गैर सरकारी संस्था आफैमा पूर्ण नभएको र संस्थाले लिएर हिडेको देयको अन्त्य विन्दु स्थायी, अस्थायी र समुदायसँग जोडेको हुन्छ । यस्ता प्रशिक्षण मर्फत तीन तहको स्थायी, र अस्थायी सरकार साथै समुदायका व्यक्तिहरुले प्राप्त गरेको अधिकारको जनकारी मिल्छ जस मार्फत संस्थाद्धारा संञ्चालित परियोजनाको दिगो कुटनितिक योजना बुन्न सकिन्छ र उक्त परियोजनहरुबाट अदिक संख्यामा सहयोग पुयाउन सकिन्छ । साथै concern Nepal द्धारा आयोजित यस पशिक्षण पश्चात आफु अज सचेत नागरिकको यात्रामा रहेको महसुस गरेको छु ।नमस्कार ! मेरो नाम साङ डोमा शेर्पा र म कल्स ओवर रिजेज नेपाल नामक एक गैर सरकारी संस्थाको नेतृत्व गर्दछु । मैले केहि महिना अगाडि ५ दिने राजनैतिक नेतृत्व पशिक्षणमा सहभागिता लिए । तपाईहरुलाई लाग्न सक्छ एक गैर सरकारी संस्थाको नेतृत्व गर्ने व्यक्तिलाई राजनैतिक नेतृत्व प्रशिक्षणको के आवश्यकता??? आवश्यकता छ । गैर सरकारी संस्था आफैमा पूर्ण नभएको र संस्थाले लिएर हिडेको देयको अन्त्य विन्दु स्थायी, अस्थायी र समुदायसँग जोडेको हुन्छ । यस्ता प्रशिक्षण मर्फत तीन तहको स्थायी, र अस्थायी सरकार साथै समुदायका व्यक्तिहरुले प्राप्त गरेको अधिकारको जनकारी मिल्छ जस मार्फत संस्थाद्धारा संञ्चालित परियोजनाको दिगो कुटनितिक योजना बुन्न सकिन्छ र उक्त परियोजनहरुबाट अदिक संख्यामा सहयोग पुयाउन सकिन्छ । साथै concern Nepal द्धारा आयोजित यस पशिक्षण पश्चात आफु अज सचेत नागरिकको यात्रामा रहेको महसुस गरेको छु ।”